नयाँ दिल्ली । भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकप शनिबार सुरु हुँदैछ । विश्वकप कुनै पनि खेलाडीका लागि प्रसिद्धि कमाउने र आफूलाई महान् बनाउने यो ठुलो मञ्च हो । यसपालि पनि विश्वकपमा त्यस्ता केही खेलाडी छन् जसले सबभन्दा बढी छाप छोड्न सक्छन् । तीमध्ये पाँच खेलाडीको यहाँ चर्चा गरिएको छ । अभिषेक…