काठमाडौं । अस्ट्रेलियाका कप्तान प्याट कमिन्स एशेज टेस्ट शृङ्खलाको पहिलो खेलबाट बाहिरिएका छन् । ढाडको चोटका कारण कमिन्स पहिलो एशेज टेस्टबाट बाहिरिएका हुन् । उनी बाहिरिएसँगै आउँदो नोभेम्बर २१ मा पर्थमा शुरू हुने इङ्ग्ल्यान्डसँगको पहिलो एशेज टेस्टमा स्टिभन स्मिथले अस्ट्रेलियाको कप्तानी गर्ने भएका छन् । आफ्नो प्रभावशाली कप्तान र प्रमुख तीव्र गतिका बलर गुमाउनु अस्ट्रेलियाका…