टी–२० विश्वकप क्रिकेटमा आज तीन खेल हुँदै

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा आज तीनवटा खेल हुँदैछन् । पहिलो खेल समूह ‘सी’ अन्तर्गत स्कटल्याण्ड र इटलीबीच कोलकाताको ईडेन गार्डेन मैदानमा विहान सवा ११ बजे शुरू हुनेछ । दुवै टोलीका लागि आजको खेल अंक तालिकामा मजबुत स्थान बनाउने अवसरका रूपमा हेरिएको छ । दोस्रो खेल आजै समूह ‘बी’ अन्तर्गत श्रीलंकाको कोलम्बोमा रहेको सिन्हालिज स्पोट्स्…