काठमाडौं । नामिबिया २०२४ को टी-२० विश्वकपका लागि छनौट भएको छ । मंगलबार नामिबियाले तान्जानियालाई ५८ रनले पराजित गर्दै २०२४ को टी-२० विश्वकपका लागि अफ्रिकी छनौटबाट आफ्नो स्थान सुरक्षित गरेको हो । नामिबियाकाे यो लगातार पाँचौं जित हो । ५ जितमा १० अंक हासिल गरेको नामिबिया शिर्ष स्थानमा रहेको छ र अब छनौट अन्तर्गत एक…