राेहितकाे अलराउन्ड प्रदर्शनमा एपीएफकाे लगातार दाेस्राे जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ लगातार दोस्रो खेलमा विजयी भएको छ । आज भएको खेलमा एपीएफले कोशी प्रदेशलाई ६ विकेटले हरायो । कोशीले दिएको १ सय ३६ रनको लक्ष्य एपीएफले १९ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायो । एपीएफका कप्तान रोहित पौडेलले ८० रन बनाए । उनले…