१९ औं एसियाडः आज नेपाल र भियतनाम बिच प्रतिस्पर्धा हुदैँ

काठमाडौं ।  आज नेपाल र भियतनामका बिचमा प्रतिस्पर्धा हुदैँछ । १९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्न लागेको हो । उत्तरी छिमेकी चीनको हान्झाउ सहरमा भोली शनिवार मात्रै औपचारिक उद्घाटन हुने भए पनि फुटबलगायतका खेल भने उदघाटन अघि नै सुरु भइसकेको छ । जसअनुसार नेपालले आज महिला फुटबलमा प्रतिस्पर्धामा भियतनामसँग मैदानमा उत्रन लागेको…