काठमाडौं । एसियाली विश्वकप छनोट दोस्रो चरणमा नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ । मंगलबार घरेलु मैदानमा नेपाल यमनसँग २–० ले पराजित हुँदै अंकविहीन भएको हो । यसअघि पहिलो खेल यूएईसँग नेपाल ४-० ले पराजित भएको थियो । दशरथ रंगशालामा भएको खेलमा यमनले खेलको अन्त्यतिर दुई गोल गरेको हो । सब्टिच्युट खेलाडी ओमार अब्दुल्लाहले…