विश्वकप फुटबल : अर्जेन्टिनालाई हराउँदै स्विडेन समूह विजेता

काठमाडौं । फिफा महिला विश्वकप फुटबल २०२३ मा अर्जेन्टिनालाई हराउँदै स्विडेन समूह 'जी' काे समूह विजेता बनेकाे छ । आज बुधवार न्युजिल्यान्डकाे एफएमजी स्टेडियममा भएकाे खेलमा स्विडेनले अर्जेन्टिनालाई २–० गाेलले हरायाे । स्विडेनका लागि रिबेका ब्लुमभिस्ट र इलिन रुबेनसनले १/१ गाेल गरिन् । स्विडेन ९ अङ्कसहित समूह विजेता बन्दा अर्जेन्टिना १ अङ्कसहित पुछारमा रहँदै प्रतियाेगिताबाट…