काठमाडौं । नेपाली सिनियर क्रिकेट टिमका अलराउन्डर गुल्सन झाले यू–१९ एसिया कप खेल्ने भएका छन् । सिनियर टिमबाट अनुभव बटुलिसकेका गुल्सनको आगमनले टिम थप बलियो हुने यू–१९ टिमका प्रशिक्षक जगत टमटाले बताएका छन् । यू–१९ क्रिकेट टिम ६ मंसिरदेखि नै एसिया कपको तयारीका लागि बन्द प्रशिक्षणमा छ । गुल्सन सहभागी भए पनि टिमको कप्तानी भने…