काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल आज भारत र न्युजिल्याण्डबिच हुँदैछ । चार वर्ष चार महिना पाँच दिन अघि यिनै दुई टिम एक दिवसीय विश्वकप क्रिकेटको अघिल्लो संस्करणमा सेमिफाइनलमै प्रतिस्पर्धा गरेका थिए, जसमा न्युजिल्याण्डले भारतलाई पराजित गरेको थियो । भारतका लागि अघिल्लो विश्वकपमा बेहोरेको हारको बदला लिने अवसरका रुपमा यो म्याचलाई हेरिएको…