काठमाडौं । १९ औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । २०३ रनको लक्ष्य पाएको नेपालले खेल सकिँदा ९ विकेट विकेट गुमाएर १७९ रनमात्र बनाउन सक्यो । यो पराजयसँगै क्रिकेटमा स्वर्ण पदक जित्ने नेपालको सपना अन्त्य भएको छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरले १५ बलको सामना गरेर सर्वाधिक ३२…