माल्दिभ्सले जित्यो साफ फुटसल च्याम्पियनसिपको उपाधि

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा पहिलोपटक भएको यो प्रतियोगिताको उपाधि माल्दिभ्सले अपराजित रहँदै उचालेको छ । माल्दिभ्सले प्रतियोगितामा ६ खेल खेल्दा शतप्रतिशत जित आत्मसाथ गर्‍यो । उपाधिको निम्ति माल्दिभ्सले समुह चरणमा श्रीलंकालाई ५–२, बंगलादेशलाई ६–१, पाकिस्तानलाई ७–१, भारतलाई ५–० र नेपाललाई २–१ ले पराजित गर्‍यो । भारत भने उपविजेता बन्यो । भारतले…