काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा युनाइटेडले लिभरपुललाई २–१ गोलले हरायो । यो जीतसँगै युनाइटेड आठ खेलमा १३ अंकसहित नवौं स्थानमा छ । समान खेलमा लिभरपुल १५ अंकसहित चाैंथो स्थानमा छ । यस्तै अर्को खेलमा एस्टन भिल्लाले टोटनहमलाई २–१ गोलले हरायो । यो जीतसँगै एस्टन भिल्ला…