राष्ट्रिय लिग : सातदोबाटो र चित्लाङको बराबरी

काठमाडौं । सातदोबाटो युथ क्लब र चित्लाङ फुटबल क्लबले एन्फा राष्ट्रिय लिगमा गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । एन्फा मुख्यालय मैदान सातदोबाटोमा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । बराबरी सँगै दुवै टोलीले पाँच खेलबाट समान पाँच पाँच अंक बनाएको छ । सोमबार नै भएको अर्को खेलमा…