काठमाडौं । सातौं स्थानको प्लेअफ खेलमा आयरल्याण्डले नेपालविरुद्ध पाँचौं विकेट गुमाएको छ । ६० रन बनाएर खतरनाक देखिएका ह्यारी टेक्टरलाई सन्दीप लामिछानेले आफ्नो सिकार बनाएका हुन् । २६ ओभरको खेल समाप्त हुँदासम्म आयरल्याण्डले ५ विकेटको क्षतिमा १३४ रन बनाएको छ । यसअघि करण केसीले ओपनर एन्डि म्याकबर्नीलाई १७ रनमा आउट गराएका थिए । आफ्नो ओडिआई…