काठमाडौं । एसीसी एसिया कपको सुपर फोरमा श्रीलंकाले बंगलादेशलाई २१ रनले पराजित गरेको छ । बंगलादेशले भने लगातार दुई खेलमा पराजय बेहोरेको छ । सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंगलादेशको फाइनल पुग्ने सम्भावना पनि लगभग समाप्त भएको छ । श्रीलंकाले लगातार १३ औँ एकदिवसीय खेल जितेको छ । श्रीलंका लगातार सर्वाधिक ओडीआई खेल…