युएईबिरुद्ध नेपालका कुशल र आसिफको अविजित ५० रन

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटअघि मंगलबार नेपालले पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । जिम्बावेको ओल्ड हेनरिज मैदानमा भइरहेको खेलमा नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ५० रन पूरा गरेका छन् । पहिलो जित निकाल्ने लक्ष्यमा रहेको नेपालका लागि भुर्तेलले २९ रन र शेखले १८ रन बनाएका हुन्…