काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको बताएको छ। सिआइबीले मङ्गलवार पत्रकार सम्मेलन गरी स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको बताएको हो। सिआइबीका अनुसार ४ नेपाली र ६ विदेशी रहेका छन्। फिक्सिङमा संलग्न ४ नेपालीमध्ये एक जना मात्र खेलाडी रहेका छन्। यसैगरी विदेशीमा…