काठमाडाैं । बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले सुरक्षा कारणले गर्दा आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ भारतमा नखेल्ने आफ्नो अडानमा अडिग रहेको बताएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सँगको भिडियो कन्फरेन्सपछि बीसीबीले आज विज्ञप्ति निकालेर आफ्ना खेलहरू भारतबाहिर आयोजना गर्न अनुरोध दोहोर्याएको हो । भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकप आउँदो फेब्रुअरी…