काठमाडौं । हिमालयन विलोले राष्ट्रिय क्रिकेट टोलीका सदस्य नन्दन यादवलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । उक्त कम्पनीले मिडियम पेसर नन्दनलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । हिमालयन विलोका सीईओ तथा कोफाउन्डर प्रदीप यादव र नन्दनले ब्रान्ड एम्बेसडरसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभयो । उक्त सम्झौता एक वर्षका लागि गरिएको बताईएको छ । सम्झौताअनुसार हिमालयन विलोले…