काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०२५ को उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ। नेपाली समयअनुसार सोमबार विहान सम्पन्न फाइनलमा नाइट राइडर्सले गुएना अमेजन वारियर्सलाई ३ विकेटले हराउँदै पाँचौं पटक सिपिएल को उपाधि आफ्नो नाममा ल्याएको हो। वारियर्सले दिएको १३१ रनको लक्ष्य नाइट राइडर्सले २ ओभर बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्यो। नाइट राइडर्सका…