काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले १ सय ८५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । भारतको मुम्बईस्थित वानखडे स्टेडियममा भएको खेलमा नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन…