एनपिएल : कर्णालीले काठमान्डुलाई दियो १५० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई एक सय ५० रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४९ रन बनायो । कर्णालीका लागि गुल्सन झा ४९ रनमा अविजित रहे । उनले २२ बलमा…