विश्वकप लिग–२ : पीएनजीद्वारा यूएईलाई २४७ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा पपुवा न्युगिनी (पीएनजी)ले युनाइटेड अरब इमिरेट्स (यूएई) सामु २४७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको पीएनजीले तीन ब्याट्सम्यानको अर्धशतकमा निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २४६ रनको योगफल खडा गर्‍यो । पीएनजीका सेसे बाउले १०६ बलमा…