काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा शीर्ष टोली रियल म्याड्रिडलाई पछ्याउने क्रम जारी राखेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ३–० गोलले हरायो । एकपक्षीय खेलमा बार्सिलोनालाई जिताउन फेरान टोरेसले १५औँ र ३४औँ तथा डानी ओल्मोले ६२औँ मिनेटमा गोल गरे । लिगमा अपराजित यात्रा जारी राखेको बार्सिलोना जितसँगै पाँचा खेलबाट १३…