लन्डन । इन्जुरी समयमा लगातार दुई गोल गरेपछि आर्सनल ४–२ ले विजयी भएकाे छ । एस्टन भिल्लासँगको सम्भावित बराबरी टार्दै इन्जुरी समयमा दुई गोल गर्दै महत्वपूर्ण जित हासिल गरेको छ। सुरुवातबाटै रोमान्चक बनेको खेलमा पाँचौं मिनेटमा ओली वाट्किन्सको गोलमार्फत घरेलु टोली एस्टन भिल्लाले अग्रता दिलाएका थिए तर खेलको १६ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई १–१…