सन्दीप र अर्जुन ‘द हन्ड्रेड’ क्रिकेटको ड्राफ्टमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने र विकेटकिपर तथा ओपनर अर्जुन साउद 'द हन्ड्रेड' क्रिकेट लिगको ड्राफ्टमा परेका छन् । द हन्ड्रेडले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा नेपालका सन्दीप र अर्जुन मात्र छन् । ड्राफ्टमा सन्दीप र अर्जुनसहित ३ सय ६८ खेलाडी छन् । पहिलो संस्करणमा सन्दीपलाई ओभल इन्भिन्सिबल्सले ६० हजार पाउण्डमा…