दाेहा । कतार फिफा विश्वकप फुटबलको फाइनल आज हुँदैछ । दोहास्थित लुसेल मैदानमा हुने फाइनलमा खेलमा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । नेपाली समयअनुसार पौने ९ बजे सुरु हुने खेलमा दुवै टोलीले लक्ष्य तेस्रोपटक च्याम्पियन बन्ने छ । फ्रान्स भने लगातार दोस्रो ट्रफी उचाल्ने दाउमा छ । यसअघि फ्रान्स सन् १९९८ र सन् २०१८ मा…