च्याम्पियन्स लिग : चेल्सी डर्टमन्डसँग पराजित

लन्डन । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इङ्लिस क्लब चेल्सी जर्मन क्लब बुरोसिया डर्टमन्डसँग १-० गोलको नतिजामा पराजित भएको छ । बुधवार राति सम्पन्न खेलमा डर्टमन्डलाई घरेलु मैदानमा जित दिलाउन करिम एडीएमीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ रोमाञ्चक भएको थियो । खेलको ६३ औँ मिनेटमा…