काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनलमा प्रयोग हुने बल परिवर्तन हुने भएको छ । समुह चरणदेखि प्रयोग हुँदै आएको ‘अल रिहला’ नामको बल अब सेमिफाइनल र फाइनल खेलमा प्रयोग हुने छैन । सेमिफाइनल र फाइनल खेलमा फिफाले ‘अल हिल्म’ नामक बल प्रयोग गर्ने भएको छ । फिफा र एडिडास कम्पनीले…