काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिजमा नामिबियाले नेपाललाई २ सय ८६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरिरेको नामिबियाले अन्तिम बलमा अलआउट हुदै २ रन ८५ बनाएको थियो । नामिबियाका माइकल भ्यान लिङ्गेनले सानदार शतक प्रहार गरे । उनले बलमा ११८ बलमा ६ चोका र ४ छक्काको मद्धतमा…