काठमाडौं । आरिफ शेख र दीपेन्द्रसिंह ऐरीको शतकीय साझेदारीसँगै नेपालले आईसीसी पुरुष टी–२० विश्वकपको वार्मअप खेलमा सानदार जित निकालेको छ । मंगलबार सम्पन्न खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको हो । युएईले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा मात्र ३ विकेट गुमाएर १४८ रन बनायो । नेपालका आरिफले सर्वाधिक ६१ रन बनाए ।…