क्रिकेटर पूजा जनकपुरको ‘फेस अफ द बोल्ट्स’

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग (एनपीएल) को साविक विजेता जनकपुर बोल्ट्सले ‘फेस अफ द बोल्ट्स’को रुपमा नियुक्त गरेको छ । पूजालाई जनकपुरले दोस्रो पटक निरन्तरता दिएको हो । कार्यक्रममा पूजाले जनकपुर बोल्ट्सले मौका दिएकोमा धन्यवाद दिइन् । सहकार्यसँगै जनकपुरलाई पुन: च्याम्पियन बन्न शुभकामना पनि दिइन् । कार्यक्रममा एनपिएलका…