काठमाडौं । इन्डोनेसिया र चाइनिज ताइपेइ सम्मिलित त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक राष्ट्रिय टोली घोषणा भएको छ । बुधबार नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक नवीन न्यौपानेले मैत्रीपूर्ण फुटबलको निम्ति २७ सदस्यीय प्रारम्भिक राष्ट्रिय टोली घोषणा गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार, उक्त टोलीमा गोलकिपर एञ्जिला…