व्यास अल्ट्रा म्याराथनको उपाधि वेदबहादुरलाई

तनहुँ । पाँचौँ संस्करणको व्यास अल्ट्रा म्याराथनको उपाधि वेदबहादुर सुनुवारले जितेका छन् । शनिबार व्यास नगरपालिकाले आयोजना गरेको म्याराथनको निर्धारित दुरी दुई घण्टा ५८ मिनेट ७ सेकेन्डमा पार गर्दै सुनुवारले उपाधि जितेका हुन् । उनले उपाधिसँगै नगद ८५ हजार ७८ रुपैयाँ प्राप्त गरेका छन् । सुनुवारले गत संस्करणमा तेस्रो स्थान हासिल गरेका थिए। सुनवारले तीन…