सिरी ए : रोमाविरुद्ध एसी मिलानको जित

काठमाडौं । इटालियन क्लब एसी मिलानले इटालीको शीर्ष डिभिजन लिग सिरी ए मा एएस रोमाविरुद्ध १–० को साँघुरो जित निकालेको छ । सोमबार मिलानलाई सान सिरो रंगशालामा जित दिलाउन स्ट्राहिन्जा पाभ्लोभिच निर्णायक बने । पाभ्लोभिचले दिलाएको अग्रतालाई नै अन्तिम समयसम्म जोगाउँदै मिलानले जित निकालेको हो । पाभ्लोभिचले ३९औँ मिनेटमा अग्रता दिलाएका थिए । यो जितसँगै…