एपीएफसँग रोकिँदा आर्मीको उपाधि दाबेदारी कमजोर

काठमाडौं । विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लबसँग एक एक गोलको बराबरी खेल्दै अंक बाढेपछि सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी फुटबल क्लबको उपाधि दाबेदारी कमजोर बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सातौँ चरणको पहिलो खेलमा लिएको अग्रता चार मिनेट पनि टिकाउन नसक्दा आर्मी अंक बाढ्न बाध्य भएको हो । स्ट्राइकर जर्ज प्रिन्स कार्कीले…