गाब्रियलको दुई गोलमा आर्सनल विजयी

लन्डन । गाब्रियल मार्टिनेलीको दुई गोलकाे सहयाेगमा लण्डन क्लब आर्सनलले लिड्स युनाईटेडलाई ४–१ काे गाेल अन्तरले पराजित गरेको छ । शनिबार राति भएको खेलमा आर्सनलले लिड्स युनाईटेडलाई पराजित गरेकाे हाे । लिड्सको घरेलु मैदान इलान्ड रोडमा भएको खेलमा आर्सनललाई जिताउँन मार्टिनेलीले दुई गोल गर्दा बुकायो साका र इमिली स्मिथ रोले एक एक गोल गरे ।…