फिफाले फाइनल खेलका लागि सामान्य टिकटहरू पनि ३२ हजार ९७० डलरसम्ममा बिक्री गरिरहेको छ, जुन नेपाली रूपैयाँमा ५० लाख २६ हजार भन्दा बढी हुन जान्छ । उसले फाइनल खेलका लागि खाना र पेय पदार्थसहितका टिकटहरूको मूल्य ३४ हजार ५०० अमेरिकी डलर तोकि दिएको हो । फिफाले हालै न्यु जर्सीको ईस्ट रदरफोर्डस्थित मेटलाइफ स्टेडियममा जुलाई १९ मा…