पीएम कप क्रिकेट : लुम्बिनीले पुलिसलाई हरायाे

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले नेपाल पुलिस क्लबलाई ५० रनले हराएकाे छ । लुम्बिनीले दिएको २५७ रनको लक्ष्य पछ्याएको पुलिसले ४२ ओभर ५ बलमा २०६ रन बनाउँदा सबै विकेट गुमायो । पुलिसका दिनेश खरेलले ९४ रन बनाए । लुम्बिनीका अजय चौहानले ४ विकेट लिए । यसअघि वीरगञ्जमा टस हारेर ब्याटिङ…