पहिलो पटक एशिया कप खेल्न लागेको ओमानको टोली घोषणा

काठमाडौं । एशिया कप टी–२० क्रिकेटका लागि ओमानको टोली घोषणा भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) मा आउँदो महिना हुने प्रतियोगिताका लागि ओमानले १७ सदस्यीय टोली घोषणा गरेको हो । टोलीका कप्तानमा जतिन्दर सिंह रहेका छन् । टोलीमा परेका ४ जना खेलाडी अन्तर्राष्ट्रिय डेब्यु गर्ने तयारीमा छन् । ओमानले पहिलो पटक एशिया कप खेल्न…