क्यानद्वारा सञ्जय गुरुङलाई अम्पायरिङ र क्रिकेट गतिविधिमा संलग्न हुन राेक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले लुम्बिनी प्रदेश क्रिकेट संघका पूर्वअध्यक्ष सञ्जय गुरुङलाई कुनै पनि क्रिकेट गतिविधिमा संलग्न हुन राेक लगाएकाे छ । क्यानका महाप्रबन्धक उत्सव ढुङ्गानाले विज्ञप्तिमार्फत यसबारेमा जानकारी गराएका हुन् । गएको साउन १५ गतेको केन्द्रीय कार्यसमिति बैठकले गुरुङलाई अर्काे निर्णय नभएसम्मका लागि अम्पायरिङ लगायत कुनै पनि क्रिकेट गतिविधिमा संलग्न नगराउने निर्णय…