काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर सिक्सको अन्तिम खेलले नेपालले सामोआलाई २१२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनायो । नेपालका दुई खेलाडीले अर्धशतक प्रहार गरे । आसिफ शेख ६९ र दीपेन्द्रसिंह ऐरीले ५३ रनको योगदान दिए ।…