काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिशोध राखेर संसदमा विरोध गरिरहेको बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सहमतिमा आइसकेपछि पनि प्रतिशोध राखेर संसद् अवरुद्ध गरिनु राम्रो नरहेको बताए । उनले रास्वपाले समय तोकेर अनुसन्धानको प्रक्रिया अघि बढाउने…