काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडीको अक्सन यही साउन २४ गते हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज विज्ञप्ति निकालेर एनपीएलको अक्सन साउन २४ गते हुने जानकारी दिएको हो । क्यानका अनुसार असार २८ देखि साउन ६ गतेसम्म चार सय ५८ खेलाडीले अक्सनका लागि आफ्नो नाम दर्ता गराएका…