नयाँदिल्ली । रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति पन्जाब किग्सलाई ८ विकेटले पराजित गर्दै बेंगलुरु नौ वर्षपछि फाइनल पुगेको हो । पराजित पन्जाबले अब दोस्रो क्वालिफायर खेल्नेछ । जितका लागि १०२ रनको झिनो लक्ष्य पछ्याएको बेंगलुरुले १० ओभरमात्रै उपयोग गर्दै २ विकेट गुमाएर १०६ रन बनायो ।…