काठमाडौं । नेपाली राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्टसहित थप चार खेलाडीले बंगलादेशको शीर्ष डिभिजन लिग खेल्ने भएका छन् । अन्जनसहित मिडफिल्डर एरिक विष्ट र डिफेन्डरद्वय सनिश श्रेष्ठ र योगेश गुरूङलाई बंगलादेश प्रिमियर लिग क्लब ब्रदर्श युनाइटेडले अनुबन्ध गरेको हो । योसँगै यस सिजनको बंगलादेशी लिगमा अनुबन्ध हुने नेपाली खेलाडीको संख्या ८ पुगेको छ । यसअघि…