काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन २०८२ साल असोज २५ देखि २८ गतेसम्म हुने भएको छ । संघको गत आइतबार सम्पन्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय र पदाधिकारी बैठकले उक्त निर्णय गरेको महासचिव गौरी जोशीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, संघको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा…