सिड्नीमा नेपाल महोत्सव नोभेम्बर २३ मा

सिड्नी । मुलुक चिनाउने मेला बन्दैछ सिड्नीको नेपाल महोत्सव । नेपाल महोत्सव आगामी नोभेम्बर २३ शनिवार सिड्नीको डार्लिङ हार्बरस्थित टुम्वोलङ पार्कमा आयोजना हुने छ । नेपाल महोत्सव बिहान १० बजेबाट रातिको १० बजेसम्म चल्नेछ । गैरआवासीय नेपाली सङ्घ अस्ट्रेलियाको पहलमा आयोजना भएको महोत्सवमा नेपाल सरकारको परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल…