लण्डन । खुर्तुकेमा जम्मा भएको पैसाले उनी किताव किन्थिइन् । बेल्जियममा सामान्य काम गरेर जम्मा भएको पेन्स खुतुर्केमा हाल्ने बानी थियो उनको । विदेशमा रहे पनि मन भने नेपालमै थियो। सन् २०१३ मा १४ वर्षको उमेर बेल्जियम उत्रिएकी उनले १ दर्जन भाषा राम्रोसँग बुझ्छिन् । नेपाली, अंग्रेजी, हिन्दी, डच, फ्रेन्च र ल्याटिनमा पोख्त छिन् ।…