काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं विश्व सम्मेलन तथा एकता महाधिवेशनले नेपालको आर्थिक समृद्धि र प्रवासी नेपालीको हकहितलाई केन्द्रमा राख्दै १२ बुँदे विशेष प्रतिबद्धता सार्वजनिक गरेको छ । ‘एकता र सहकार्य’ को मूल नारासहित सम्पन्न महाधिवेशनले लगानी प्रवर्द्धन, नीतिगत सुधार र दोस्रो पुस्ताका नेपालीलाई मातृभूमिसँग जोड्ने ठोस योजना अघि सारेको हो । सम्मेलनले…